कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने जनाएकाे छ । शुक्रबार दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जाने जनाइएकाे छ । पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय […]