काभ्रेका बाढी प्रभावित किसानलाई नाम मात्रको राहत सिफारिस

२० असार, काभ्रेपलाञ्चोक । गत असोजको बाढीपहिरोबाट काभ्रेको कृषि क्षेत्र तहसनहस भएको थियो । करिब चार सय किसान प्रत्यक्ष प्रभावित भएको बाढीपहिरोले झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्‍याएको थियो । नौ महिनापछि सरकारले तीन …