पत्रकार महासंघ झापालाई यस वर्षको ‘भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार’

नेपाल पत्रकार महासंघ झापा शाखालाई यस वर्षको भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नगद ५१ हजार राशीसहितको पुरस्कार शनिबार एक कार्यक्रमबीच प्रदान गरिएको हो ।