३ करोड ६४ लाख खर्चेर यसरी हुँदैछ लिच्छविकालीन इखा पुखुको पुनर्निर्माण (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू; मरुहिटी, कोहिटी र अन्य ढुंगे धाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन्।