अब एआईले रोगबारे पनि भविष्यवाणी गर्न सक्ने, वैज्ञानिकसँग तालिम लिन थाल्यो

अनुसन्धानकर्ताले बेलायतको ‘यूके बायो बैङ्क’को तथ्याङ्कमा आधारित नमूनाहरुलाई प्रशिक्षित गरेका बताएका छन्। यो एउटा ठूलो बायोमेडिकल अनुसन्धान तथ्याङ्क हो र यसमा लगभग पाँच लाख सहभागीको विवरण रहेको थियो।