प्रधानमन्त्रीलाई भेटेर राजदूतले दोहोर्‍याए नेपालको शान्तिपूर्ण यात्रामा अमेरिकाको समर्थन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटवार्तामा प्रधानमन्त्री कार्की र राजदूत थम्प्सनबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको […]