काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् । जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत बलर करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको हो । यद्यपि, उनी कुन टिममा अनुबन्धित भएका छन् भन्ने कुरा संघले खुलाएको छैन । साेही लिग जापानमा घरेलु टी–२० क्रिकेटतर्फ सबै भन्दा ठूलो प्रतियोगिताका […]