बालेनलाई लक्ष्य गर्दै ओलीले भने- पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे!

'यो देश मजाक गर्ने ठाउँ हो? यो देश प्रयोगशाला हो कसैको?,’ उनले भने।