पाकिस्तान : अमेरिकी वाणिज्य दूतावास नजिकै गोली चल्दा नौ जनाको मृत्यु, ३२ घाइते
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि सुरु भएको यो विरोध प्रदर्शनले उग्र रूप लिएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको जनाइएको छ।