म्याद गुज्रिएको मैदा र मस्यौरा बेच्ने आरआरआर सहितलाई ७ लाख बढी जरिबाना
१ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान उल्लंघन गरी म्याद …