कति छ परराष्ट्रमन्त्री शिशिर खनालसँग सम्पत्ति ?

परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनि गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ ।