दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब १०ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव बोरामा बाँधिएको अवस्थामा रहेको र महिलाको कपाल तथा हात बाहिर निस्किएको देखिएको जनाइएको छ। मृतक अन्दाजी २० देखि २२ वर्ष उमेर […]