ब्लु क्रसले 'माइक्रोवेभ एब्लेसन'सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्दै

आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।