तेहरान। इरानले अमेरिकाले केही क्षेत्रीय देशको समर्थनमा आफ्नो देशविरुद्ध पुनः सैन्य कारबाही अघि बढाउने तयारी गरिरहेको दाबी गरेको छ। इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले यस्तो जानकारी प्राप्त भएको भन्दै सम्बन्धित देशहरूलाई चेतावनीसमेत दिएको छ। बीबीसी फारसी सेवाका अनुसार खातम अल–अन्बिया मुख्यालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले युरोपेली मुलुकमा भएको एक संयुक्त बैठकमार्फत केही क्षेत्रीय देशको […]