एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ
२३ मंसिर, काठमाडौं । यूएईमा डिसेम्बर १२ देखि सुरु हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानले मंगलबार राति बिदाइ गरेको छ ।
क्यानको आयोजनामा भएको एक …