सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बजेट अभाव, साधनस्रोतको कमी र कार्यसम्पादनको जटिलता देखाएर जिम्मेवारीबाट नपन्छिन हुलाक सेवाका कर्मचारीलाई निर्देशन दिएका छन्। हुलाक सेवा विभागले मंगलबार आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउँदै अघि बढाइने बताए। मन्त्री तिमिल्सिनाले हुलाकको क्षमता अभिवृद्धि गर्दै […]