सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गर्नुभएको छ