तीन महिनाभित्र बनाउनु भनेको दलित ऐन पाँच वर्षसम्म आएन
६ कात्तिक, काठमाडौं। तीन महिनाभित्र दलित ऐन बनाउन सर्वोच्च अदालतले आदेश दिएको पाँच वर्ष हुन लाग्यो। तर, अझैसम्म सरकारले दलितसम्बन्धी ऐन बनाएको छैन।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारका अनुसार सरकार नै उत्पीडितको मुद्दा सम्बोधनमा गम्भीर हुन …