इनाम सापकोटा प्रकरणपछि गगन थापा निराश, पूर्वसभापति शेरबहादुर देउवा मख्ख !

काठमाडौँ।  नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा प्रहरी हिरासतमा रहेका विचाैलिया इनाम सापकोटा प्रकरणले नयाँ तरङ्ग पैदा गरेको छ। सापकोटासँग जोडिएको अडियो प्रकरणपछि सभापति गगनकुमार थापा दबाबमा परेका छन् भने पूर्वसभापति शेरबहादुर देउवा पक्ष उत्साहित देखिएको छ। कांग्रेसको आधिकारिकता र नेतृत्वलाई लिएर देउवा र गगन पक्षबीच चलिरहेको विवादका बीच सार्वजनिक भएको अडियो प्रकरणले राजनीतिक बहस थप चर्काएको […]