नेपाली महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै

काठमाडाैं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ। साेही खेल भारतको सिक्किमस्थित पाल्जाेर रंगशालामा बुधबार साँझ ५ बजेदेखि शुरु हुने भएकाे हाे। सिलोङमा इरानसहितको त्रिदेशीय महिला फुटबल प्रतियोगिता सकाएपछि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । त्रिदेशीय प्रतियोगिताको खेलमा नेपालले भारतलाई २–१ गाेलले पराजित गरेकाेथियो । तर […]