मकवानपुरमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

RajdhaniDaily.com | काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । काठमाडौंबाट -