सुरक्षा प्रमुख र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन: निर्वाचनको वातावरण बनाउन लाग्नुहोस्

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन नर्देशन दिइन् ।