काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आफ्नो टिम व्यवस्थापनमा समस्या भएपछि अध्यक्ष ओलीले बन्दसत्र रोकेर केन्द्रीय समिति बैठक बोलाएका हुन् । बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा ४ पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव लाँदैछन् । प्रस्तावअनुसार चितवनमा भएको दसौं महाधिवेशनमा […]