नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनका सचिव राजिव महर्जनका अनुसार यो सम्झौता नेपालमा उसु खेलको विकासका लागि एक कोसेढुङ्गा सावित हुनेछ र यसले खेल पर्यटनको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।