एकै घण्टामा १ हजार साइकल बनाएर नयाँ विश्व कीर्तिमान

काठमाडौं । अमेरिकाको टेक्सासमा सयौँ स्वयंसेवकले एकै घण्टामा एक हजार साइकल तयार गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन्। उनीहरूले कीर्तिमान मात्रै बनाएनन्, आर्थिक अवस्था कमजोर भएका एक हजार स्थानीय बालबालिकाका लागि बिदाको अवसरमा खुसीको उपहारसमेत जुटाएका छन्। यो सामूहिक अभियान नोभेम्बर १२ मा टेक्सासको रिचर्डसनमा आयोजना गरिएको थियो। समुदाय व्यवस्थापन कम्पनी एसोसियाले आफ्नो वार्षिक ‘बिग […]