भन्न लाज नमानौं, अबको विकल्प विशेष महाधिवेशन र गगन थापा नै हो : नेता गुरुङ
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन …