समानुपातिकतर्फको बन्दसूची तयार पार्दै एमाले, जिल्लाबाट सिफारिस आउँदै

८ पुस, काठमाडौ । सार्वजनिक रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको वकालत गरिरहेको नेकपा एमालेले चुनावको तयारीलाई पनि सँगसँगै अगाडि बढाएको छ । सबै जिल्लाबाट समानुपातिक तर्फका आकांक्षीहरूको नाम पठाउन निर्देशन दिएर एमालेले निर्वाचनका लागि तयार रहेको सन्देश दिएको …