देवता र राक्षसको कथामा ‘कल्ली’ को रोचक टिजर सार्वजनिक

काठमाडौं । मल्टिस्टारर फिल्म ‘कल्ली’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । निर्माताले शनिबार फिल्मको रोचक टिजर ल्याएका हुन् । टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । मानिसभित्र देवता र राक्षस दुवै प्रवृत्ति विद्यमान हुने दार्शनिक तथ्यको …