राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले केही अंगीकृत अमेरिकीहरूको नागरिकता खारेज गर्ने कदम चालिरहेको बताएका छन् । यस प्रक्रियामा विशेष गरी सोमाली मूलका नागरिकहरूलाई लक्षित गरिएको छ। ओभल अफिसमा भएको एक अन्तर्वार्तामा ट्रम्पले यदि उनीहरू बेइमान थिए भने तुरुन्तै उनीहरूको नागरिकता खोस्ने बताएका छन् । सोमालियाबाट आएका धेरै मानिसहरू अमेरिकालाई घृणा गर्ने आफूलाई लागेको उनले बताए । […]