हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

२० माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना निर्माण गर्न हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रावधान हटाउन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव चीरञ्जीवी चटौत र विद्युत् …