समूहमा आगो तापिरहेको बेलामा युवकमाथि धारिलो हतियार प्रहार

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले अज्ञात समूहले धारिलो हतियारले प्रहार गरी सुरजलाई घाइते बनाएको पुष्टि गरे ।