कांग्रेस विशेष महाधिवेशन स्थलबाट लाइभ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित तीन जनालाई कारबाही गरेको छ।