कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको दबाब बढाउँदा थालेपछि भृकुटीमण्डपमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। महाधिवेशनस्थलमा प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउन दबाब दिँदै नाराबाजी गरेपछि सुरक्षा सतर्कता बढाइएको हो । अहिले महाधिवेशनस्थलको मूलगेटबाटै सुरक्षाकर्मीहरूले कडा निगरानी गरिरहेका छन् । उता संस्थापन पक्षले विशेष महाधिवेशनविरुद्ध सानेपामा युवाहरू उतारेर प्रदर्शन […]