यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारण
२ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।
आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।
ती आधारहरू हुन् :
१. ४० प्रतिशतले महाधिवेशन माग …