सुर्खेत २ मा एमाले नेता देवकोटाको मनोनयन दर्ता

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता कुलमणी देवकोटाले मनोनयन दर्ता गराएका छन् ।