हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति ‘विभक्त आकाश’ लोकार्पण गरिएको छ। यो संस्मरण संग्रह ‘किरात सांस्कृतिक मेला’मा आयोजित भव्य समारोहमा सार्वजनिक गरिएको हो। समारोहमा किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र राईको अध्यक्षता रहेको थियो भने नेपाली आदिवासी जनजाति महासङ्घका महासचिव रविन लिङ्गदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। हङकङ साहित्यिक साझा शृङ्खलाका सल्लाहकार […]