कोटेश्वर भाटभटेनीको खरानीमा भेटियो मानव कंकाल, मृतक संख्या ७४ पुग्यो

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए।