एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ । जसमा एनसेलका ग्राहक फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउने छन् । कम्पनीका अनुसार मंगलबारदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँ छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमाण्डुमा १,००० रुपैयाँ वा […]