निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो

काठमाडौँ।  आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राखी देशव्यापी वितरण प्रणालीलाई सुदृढ बनाउने कदम चालिएको हो। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन मार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिएका छन्। सो […]