डीपी अर्याललाई खुश्बुको बधाई : दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने अपेक्षा

ओलीले विगतका केही सभामुखहरूमा देखिएको सत्तापक्षीय झुकावको प्रवृत्तिबाट अलग रहेर अर्यालले नयाँ मापदण्ड स्थापित गर्ने आशा राखेकी छन्।