लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन जनालाई गोली प्रहार गरेको छ । प्रहरीले लागुऔषध ओसारपसारमा सक्रिय रहेको सूचनाका आधारमा आकस्मिक ‘चेकपोइन्ट’ खडा गरी चेकजाँच गर्ने क्रममा कोटहवाबाट छिपागढ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आउँदै गरेका तीनजना युवा नियन्त्रणमा लिनेक्रममा गोली चलाइएको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल […]