कर्णाली राजमार्गका १० ठेक्का एकैपटक रद्द

कर्णाली राजमार्गअन्तर्गत मुगुको भूलभूलेदेखि ताल्चासम्मको २० किलोमिटर सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७४/७५ मा शंकरमाली निर्माण सेवाले झण्डै ५ करोड रुपैयाँमा ठेक्का लिएको थियो।