काठमाडौं – सन् १९८० मा तुलसी घिमिरे ‘बाँसुरी’ फिल्मबाट निर्देशनमा होमिने तयारीमा थिए । जसमा समावेश गर्न दुई गीत ‘झझल्को लिएर आएछ श्रावण’ र ‘मिरमिरे साँझ’का लागि गायिकाको खोजीमा थिए । तुलसीलाई भारतीय गायिका आशा भोसलेको स्वरमा गीत रेकर्ड गराउने चाहना जाग्यो । नेपालमा प्रविधिको अभावले त्यस समय गीत रेकर्ड गर्न मुम्बई जानै पर्ने बाध्यता […]