काठमाडौं– जेन-जी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै प्रहरी प्रधान कार्यालय नक्सालमा औपचारिक निवेदन दर्ता गरेको छ। संगठनका प्रवक्ता विजय शाहले निवेदनमा गृहमन्त्रीबारे गम्भीर आरोप सार्वजनिक भएको भन्दै उनी पदमा रहँदा निष्पक्ष अनुसन्धान प्रभावित हुने ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को अवस्था सिर्जना भएको दाबी गरेका छन् । निवेदनमा मुलुकी […]