घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलामा ३ लाख एक हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार ५ हजार […]