मदन भण्डारीका विचारको बहस र विकास गर्ने जिम्मेवारी युवाको काँधमा आएको छ : विद्या भण्डारी
९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् ।
शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन …