देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता, मोटरसाइकल मात्र ५० लाख

१३ जेठ, काठमाडौं । देशभरि ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दर्ता सवारी साधनमध्ये ५० लाखभन्दा धेरै मोटरसाइकल रहेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म ८ …