काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा भएका नियुक्ति हटाउन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको बताएको छ । प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी दिएको हो । सरकारले राष्ट्रपतिसमक्ष मंगलबार र बुधबार गरेर ५ वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । ‘विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको […]