कक्रोच जनता पार्टीको प्रदर्शनमा कम्युनिस्ट नेता भट्टाचार्य पनि सहभागी

२३ जेठ, काठमाडौं । भारतमा कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शनमा भारतीय कम्युनिस्ट नेता दिपान्कर भट्टाचार्य पनि सहभागी भएका छन् । उनी सीपीआई एमएल लिबरेसनका महासचिव हुन् । भट्टाचार्य शनिबार सीजेपीले नयाँदिल्लीको जन्तर मन्तरमा गरिरहेको प्रदर्शनमा सहभागी भएका …