पोखरा । अशोक सिलवालको ‘एभरेस्ट’ पोखरास्थित अन्तराष्ट्रिय पर्वत संग्रहालय (आईएमम)मा विमोचन भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला विश्वकै ३ हिमाललाई पृष्ठभुमि पारेर माछापुच्छ्रे काखस्थित आईएमम परिसरमा विमोचन भएको हो । आईएममकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले सहकर्मीहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गर्दै संग्रहालयमा विश्वका १ सय ५ देशका हिमाली […]